नवखण्ड
Romanized: navakhand, nawakhanda, nawakhand, nabakhanda
पुराणमा वर्णन गरिएका भौगोलिक विभाजनका नौ खण्ड (भारत, इलावृत्त, किम्पुरुष, भद्र, केतुमाल, हरि, हिरण्य, रम्य र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुराणमा वर्णन गरिएका भौगोलिक विभाजनका नौ खण्ड (भारत, इलावृत्त, किम्पुरुष, भद्र, केतुमाल, हरि, हिरण्य, रम्य र कुश)।