उपखण्ड

Romanized: upakhand, upakhanda

कुनै ग्रन्थ वा पुस्तकका पछि थपिएको भाग; क्षेपकखण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै ग्रन्थ वा पुस्तकका पछि थपिएको भाग; क्षेपकखण्ड।

सम्बन्धित शब्दहरू