अभिमर्शण
Romanized: abhimarshana, abhimarshan, abhimarsan, abhimarsana
किचकाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
किचकाच।
२.
घर्षण; रगड; घोटाइ।
३.
छुवाइ; सुमसुम्याइ।
४.
मिसावट।