पञ्चावयव

Romanized: panychaavayava, panychaavayav, panychavayava, panychaavayawa

न्यायशास्त्रअनुसार प्रतिज्ञा, हेतु, उदाहरण, उपनय, निगमनसमेत पाँच भेदवाला अनुमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
न्यायशास्त्रअनुसार प्रतिज्ञा, हेतु, उदाहरण, उपनय, निगमनसमेत पाँच भेदवाला अनुमान।

सम्बन्धित शब्दहरू