प्रबन्ध समिति

Romanized: prabandha shamiti, prabandha samiti, prabandhasamiti, prabandhashamiti

कुनै सङ्घ, संस्था, सभा आदिका लागि आवश्यक प्रबन्ध मिलाउने समिति; प्रबन्धकारिणी; कार्यसमिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै सङ्घ, संस्था, सभा आदिका लागि आवश्यक प्रबन्ध मिलाउने समिति; प्रबन्धकारिणी; कार्यसमिति।

सम्बन्धित शब्दहरू