प्रबन्ध सम्पादक

Romanized: prabandha sampaadaka, prabandha sampaadak, prabandha sampadak, prabandha shampaadaka

कुनै पत्रपत्रिका आदिमा प्रकाशन गरिने लेखरचना आदि सङ्कलित गर्ने र प्रकाशनसम्बन्धी अन्य आवश्यक व्यवस्था… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै पत्रपत्रिका आदिमा प्रकाशन गरिने लेखरचना आदि सङ्कलित गर्ने र प्रकाशनसम्बन्धी अन्य आवश्यक व्यवस्था मिलाउने सम्पादक।

सम्बन्धित शब्दहरू