प्रवर समिति

Romanized: prawara samiti, pravara shamiti, prabara samiti, prawara shamiti

कुनै विधेयक, प्रस्ताव आदिमा विचार र आवश्यक संशोधन आदि गरेर संसद्मा पेस गर्न संसद्वारा गठित प्रमुख समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विधेयक, प्रस्ताव आदिमा विचार र आवश्यक संशोधन आदि गरेर संसद्मा पेस गर्न संसद्वारा गठित प्रमुख समिति।

सम्बन्धित शब्दहरू