परीक्षा समिति
Romanized: parikshaa samiti, pariksha samiti, pariksaa samiti, pareekshaa samiti
परीक्षासम्बन्धी कामकाज र व्यवस्था गर्ने र परीक्षापछि स्वतः समाप्त हुने समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परीक्षासम्बन्धी कामकाज र व्यवस्था गर्ने र परीक्षापछि स्वतः समाप्त हुने समिति।