तयारी समिति

Romanized: tayaari samiti, tayaaree samiti, tayaari shamiti, tayaree samiti

कुनै कार्यक्रमको प्रारम्भिक सञ्चालन तथा नियम, मस्यौदा आदिको तर्जुमा गर्नका निम्ति बनेको अस्थायी समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कार्यक्रमको प्रारम्भिक सञ्चालन तथा नियम, मस्यौदा आदिको तर्जुमा गर्नका निम्ति बनेको अस्थायी समिति।

सम्बन्धित शब्दहरू