संयुक्त समिति
Romanized: sanyukta samiti, sangyukta samiti, samyukta shamiti, shamyukta samiti
दुई वर्ग, समुदाय वा संस्था आदिले मिलेर तयार गरेको समिति; सम्मिलित रूपमा तयार भएको समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई वर्ग, समुदाय वा संस्था आदिले मिलेर तयार गरेको समिति; सम्मिलित रूपमा तयार भएको समिति।