संयुक्त जमानी
Romanized: samyukta jamaani, sanyukta jamaani, sanyukta jamani, sangyukta jamaani
कुनै काम वा व्यवहारका निम्ति दुई वा दुईभन्दा बढी व्यक्तिहरू सम्मिलित भई बसिने जमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै काम वा व्यवहारका निम्ति दुई वा दुईभन्दा बढी व्यक्तिहरू सम्मिलित भई बसिने जमानी।
२.
कारणी र त्यससँग सम्बन्धित दुवै पक्ष बसी गरिने जमानबन्दी।