तदर्थ समिति

Romanized: tadartha shamiti, tadartha samiti, tadarthasamiti, tadarthashamiti

कुनै विशेष कामको सम्पादन वा प्रारम्भिक सरसल्लाह गर्नका निम्ति गठन भई सो काम पूरा भएपछि समाप्त हुने समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विशेष कामको सम्पादन वा प्रारम्भिक सरसल्लाह गर्नका निम्ति गठन भई सो काम पूरा भएपछि समाप्त हुने समिति।

सम्बन्धित शब्दहरू