सङ्घर्ष समिति
Romanized: sanggharsha samiti, sanggharsa samiti, sangharsha samiti, sanggharsha shamiti
स्वाधीनता, मौलिक अधिकार आदिको प्राप्तिका निम्ति आन्दोलन थाल्ने वा सङ्घर्ष सञ्चालन गर्ने समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्वाधीनता, मौलिक अधिकार आदिको प्राप्तिका निम्ति आन्दोलन थाल्ने वा सङ्घर्ष सञ्चालन गर्ने समिति।