शिक्षण समिति

Romanized: shikshana samiti, shiksana samiti, sikshana samiti, shikshana shamiti

कुनै विषयको शिक्षण व्यवस्था तथा समुचित सञ्चालनका निम्ति बनेको समिति (जस्तो- नेपाली शिक्षण समिति; इतिहास… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विषयको शिक्षण व्यवस्था तथा समुचित सञ्चालनका निम्ति बनेको समिति (जस्तो- नेपाली शिक्षण समिति; इतिहास शिक्षण समिति, संस्कृत शिक्षण समिति इ.)।

सम्बन्धित शब्दहरू