नेपाली कागत

Romanized: nepaali kaagata, nepaali kaagat, nepaali kagata, nepali kaagata

ना. नरिचो, सिस्नु, अल्लो आदि बोटबिरुवाका पाटबाट नेपालमै तयार हुने कागत; पहाडी कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. नरिचो, सिस्नु, अल्लो आदि बोटबिरुवाका पाटबाट नेपालमै तयार हुने कागत; पहाडी कागत।

सम्बन्धित शब्दहरू