नेपाली नागरिक
Romanized: nepaali naagarika, nepaali naagarik, nepaali nagarika, nepali naagarika
ना. नेपालको जन्मसिद्ध नागरिक; बाह्य मुलुकबाट नेपालमा आएर नेपालको नागरिकता ऐनबमोजिमका सर्तहरू पूरा गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. नेपालको जन्मसिद्ध नागरिक; बाह्य मुलुकबाट नेपालमा आएर नेपालको नागरिकता ऐनबमोजिमका सर्तहरू पूरा गरी नेपालको कृत्रिम नागरिकता प्राप्त गरेको व्यक्ति।