विश्व नागरिक

Romanized: vishva naagarika, vishva naagarik, vishva nagarika, vishwa naagarika

विश्वको नै हित गर्ने वा कल्याण गर्ने विशेष गुण वा योग्यताका आधारमा विश्वका सबै देशले आफ्नो देशको नागरिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विश्वको नै हित गर्ने वा कल्याण गर्ने विशेष गुण वा योग्यताका आधारमा विश्वका सबै देशले आफ्नो देशको नागरिक मानेको वा सम्मान गरेको व्यक्ति।

सम्बन्धित शब्दहरू