नेपाली नागरिकता
Romanized: nepaali naagarikataa, nepaali naagarikata, nepaali nagarikataa, nepali naagarikataa
ना. नेपाली नागरिक भएको हैसियतले पाइने अधिकार र गर्नुपर्ने कर्तव्य; नेपाली नागरिक हुने अवस्था, पद वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. नेपाली नागरिक भएको हैसियतले पाइने अधिकार र गर्नुपर्ने कर्तव्य; नेपाली नागरिक हुने अवस्था, पद वा भाव।