नेपाली ब्याचलर
Romanized: nepaali byaachalara, nepaali byaachalar, nepaali byachalara, nepali byaachalara
खैरो रङको जिउ तर चुच्चो र छाती सेतो भएको, नेपालको डोटीदेखि ताप्लेजुङसम्ममा पाइने, गुँड लगाउँदा घाँस भएको रुख… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खैरो रङको जिउ तर चुच्चो र छाती सेतो भएको, नेपालको डोटीदेखि ताप्लेजुङसम्ममा पाइने, गुँड लगाउँदा घाँस भएको रुख छान्ने र बर्सेनि त्यसैको वरिपरि नै बसिरहने रुपी जस्तै एक खालको चरो।