नेपाल प्रज्ञालङ्कार
Romanized: nepaala prajnyaalangkaara, nepaala prajnyaalangkaar, nepaala prajnyaalangkara, nepaala prajnyalangkaara
अध्ययन, अनुसन्धानका माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन उल्लेखनीय योगदान गरेका कुनै एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अध्ययन, अनुसन्धानका माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन उल्लेखनीय योगदान गरेका कुनै एक विदेशी विद्वान्लाई नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रत्येक तीन वर्षमा प्रदान गरिने एक मानार्थ अलङ्कार।
२.
प्रज्ञालङ्कार।