प्रज्ञालङ्कार

Romanized: prajnyaalangkaara, prajnyaalangkaar, prajnyaalangkara, prajnyalangkaara

नेपालसम्बन्धी उल्लेखनीय योगदान दिने विशिष्ट विदेशी विद्वान्‌लाई नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रदान गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नेपालसम्बन्धी उल्लेखनीय योगदान दिने विशिष्ट विदेशी विद्वान्‌लाई नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रदान गरिने मानार्थ विभूषण।

सम्बन्धित शब्दहरू