वीरेन्द्र प्रज्ञालङ्कार
Romanized: virendra prajnyaalangkaara, virendra prajnyaalangkaar, virendra prajnyaalangkara, virendra prajnyalangkaara
नेपालसम्बन्धी उल्लेखनीय योगदान दिने विशिष्ट विदेशी विद्वान्लाई पहिले प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेपालसम्बन्धी उल्लेखनीय योगदान दिने विशिष्ट विदेशी विद्वान्लाई पहिले प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिएको एक मानार्थ अलङ्कार।
२.
प्रज्ञालङ्कार।