वीरेन्द्र प्रज्ञालङ्कार
Romanized: virendra prajnyaalangkaara, virendra prajnyaalangkaar, virendra prajnyaalangkara, virendra prajnyalangkaara
नेपालसम्बन्धी उल्लेखनीय योगदान दिने विशिष्ट विदेशी विद्वान्हरूलाई प्रज्ञाप्रतिष्ठानद्वारा प्रदान गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालसम्बन्धी उल्लेखनीय योगदान दिने विशिष्ट विदेशी विद्वान्हरूलाई प्रज्ञाप्रतिष्ठानद्वारा प्रदान गर्ने गरिएको मानार्थ प्रज्ञालङ्कार।