नेपाल प्रज्ञा-प्रतिष्ठान
Romanized: nepaala prajnyaa pratishthaana, nepaala prajnya pratishthaana, nepaala prajnyaa pratishthaan, nepaala prajnyaa pratishthana
नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनको संरक्षण, संवर्धन र विकास गर्ने उद्देश्यले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनको संरक्षण, संवर्धन र विकास गर्ने उद्देश्यले सरकारी स्तरबाट २०१४ सालमा गठन गरिएको एक संस्था।