प्रज्ञा प्रतिष्ठान

Romanized: prajnyaa pratishthaana, prajnya pratishthaana, prajnyaa pratishthaan, prajnyaa pratishthana

भाषा, साहित्य, संस्कृति, कला, सङ्गीत, विज्ञान आदि क्षेत्रको अध्ययन, अनुसन्धान तथा प्रवर्धनका लागि सम्बन्धित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भाषा, साहित्य, संस्कृति, कला, सङ्गीत, विज्ञान आदि क्षेत्रको अध्ययन, अनुसन्धान तथा प्रवर्धनका लागि सम्बन्धित क्षेत्रमा विशिष्टता आर्जन गरेका व्यक्तित्वहरू सम्मिलित प्राज्ञिक संस्था।
२.
विद्वान्‌हरूको सभा; विद्वत् परिषद्।

सम्बन्धित शब्दहरू