नेपाली चिराइतो

Romanized: nepaali chiraaito, nepaali chiraito, nepali chiraaito, nepali chiraito

ना. लामा पात, रातो डाँठ र सेता फूल हुने एक जातको चिराइतो। (आयुर्वेदमा यसको गुण ज्वरनाशक, रुचिवर्द्धक र ठन्डा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. लामा पात, रातो डाँठ र सेता फूल हुने एक जातको चिराइतो। (आयुर्वेदमा यसको गुण ज्वरनाशक, रुचिवर्द्धक र ठन्डा बताइएको छ)।

सम्बन्धित शब्दहरू