तितेचिराइतो
Romanized: titechiraaito, titechiraito, titeciraaito, titeciraito
ना. ठुल्ठुला लाम्चा पात हुने, तुलसीको जस्तो फूल फुल्ने र रातो डाँठ हुने एक जातको चिराइतो; किराततिक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. ठुल्ठुला लाम्चा पात हुने, तुलसीको जस्तो फूल फुल्ने र रातो डाँठ हुने एक जातको चिराइतो; किराततिक्त।