धुलेअचार
Romanized: dhuleachaara, dhuleachaar, dhuleachara, dhuleachar
फर्सीका बियाँ, फिलुङ्गे आदि भुटेर धुलो पारी बनाइएको अचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फर्सीका बियाँ, फिलुङ्गे आदि भुटेर धुलो पारी बनाइएको अचार।