धुलेसखर
Romanized: dhulesakhar, dhuleshakhara, dhuleshakhar, dhulesakhara
डल्ला वा चाका नपारी धुल्याइएको सखर; बुरबुराउँदो सखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
डल्ला वा चाका नपारी धुल्याइएको सखर; बुरबुराउँदो सखर।