अनर्थकारी
Romanized: anarthakaari, anarthakaaree, anarthakaree, anarthakarii
उल्टो वा विपरीत काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उल्टो वा विपरीत काम गर्ने।
२.
अनुचित काम गर्ने; ज्यादै ठुलो हानिनोक्सानी गर्ने।