आदर्शवादिता
Romanized: aadarshavaaditaa, aadarshavaadita, aadarshavaditaa, adarshavaaditaa
आदर्शवादमा हुने गुण वा त्यसको स्वरूप; आदर्शवादको नीतिनियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आदर्शवादमा हुने गुण वा त्यसको स्वरूप; आदर्शवादको नीतिनियम।