धनपति
Romanized: dhanapati
धनी व्यक्ति; धन भएको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनी व्यक्ति; धन भएको मान्छे।
२.
खजान्ची; कोषाध्यक्ष।
३.
कुबेर।