सूची

Romanized: suchi, shuchi, soochi, suchee

लुगाफाटो सिउने काममा प्रयोग हुने सियो; सूचि; सुई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लुगाफाटो सिउने काममा प्रयोग हुने सियो; सूचि; सुई।
२.
कुनै वस्तुको तिखो टुप्पो; चुच्चो।
३.
कुनै विषयवस्तुको विवरणतालिका; ग्रन्थ, सामान आदिको व्यवस्थित क्रमविन्यास भएको फेहरिस्त; सूचीपत्र।

सम्बन्धित शब्दहरू