सूचीकृत

Romanized: suchikrita, suchikrit, shuchikrita, soochikrita

सूची बनाइएको; तालिकामा प्रस्तुत गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सूची+कृत]

1
सूची बनाइएको; तालिकामा प्रस्तुत गरिएको।

सम्बन्धित शब्दहरू