सूचीकार

Romanized: suchikaara, suchikaar, suchikara, suchikar

लुगाफाटा सिउने व्यक्ति, लुगा सिएर पेट पाल्ने व्यक्ति; सुजिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लुगाफाटा सिउने व्यक्ति, लुगा सिएर पेट पाल्ने व्यक्ति; सुजिकार।
२.
सियोको काम गर्ने व्यक्ति; सियो बनाउने मान्छे।

सम्बन्धित शब्दहरू