अभिसूचक

Romanized: abhisuchaka, abhisuchak, abhishuchaka, abhisoochaka

विभिन्न कुरा वा विषयको चर्चा वा उल्लेख कहाँ कहाँ भएको छ, तत्सम्बन्धी स्रोत तथा सङ्केतहरू दिइएको कुनै विषयको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विभिन्न कुरा वा विषयको चर्चा वा उल्लेख कहाँ कहाँ भएको छ, तत्सम्बन्धी स्रोत तथा सङ्केतहरू दिइएको कुनै विषयको वर्णानुक्रमिक सूची।

सम्बन्धित शब्दहरू