अशुभसूचक

Romanized: ashubhasuchaka, ashubhasuchak, asubhasuchaka, asubhasuchak

अशुभको सङ्केत गर्ने; अशुभको सूचना दिने; अपसगुन दर्साउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अशुभको सङ्केत गर्ने; अशुभको सूचना दिने; अपसगुन दर्साउने।

सम्बन्धित शब्दहरू