अशुभ
Romanized: ashubha, ashubh, asubh, asubha
शुभ नभएको; अमाङ्गलिक; अनिष्टसूचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शुभ नभएको; अमाङ्गलिक; अनिष्टसूचक।
२.
(नाम)
पाप; अधर्म।
३.
दोष; अपराध।