अशुचि
Romanized: ashuchi, asuchi, ashuci, asuci
शुचि वा पवित्र नभएको; अपवित्र; अशुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शुचि वा पवित्र नभएको; अपवित्र; अशुद्ध।
२.
फोहोर; मैलो।
३.
(नाम)
मृतसूतक; जुठो; आशौच।