अग्निकुमार
Romanized: agnikumaara, agnikumaar, agnikumar, agnikumara
कार्तिकेय; कुमार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कार्तिकेय; कुमार।
२.
प्रायः बालबालिकाको पाचनशक्ति बढाउने आयुर्वेदिक औषधी।