आरोहअवरोह

Romanized: aarohaavaroha, aarohaavaroh, aarohaawaroha, arohaavaroh

उतारचढाव; उचनिच; तलमाथि; उँधोउँभो; घटीबढी; तलवितल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उतारचढाव; उचनिच; तलमाथि; उँधोउँभो; घटीबढी; तलवितल।

सम्बन्धित शब्दहरू