नैपालिक

Romanized: naipaalika, naipaalik, naipalik, naipalika

नेपालको; नेपालमा तयार भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नेपालको; नेपालमा तयार भएको।
२.
(नाम) तामा धातु।
३.
राडी; पाखी।

सम्बन्धित शब्दहरू