पालिका
Romanized: paalikaa, paalika, palikaa, paalik
कुनै क्षेत्रको रेखदेख वा व्यवस्थापन गर्ने निकाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पाल्+इका]
१.
कुनै क्षेत्रको रेखदेख वा व्यवस्थापन गर्ने निकाय।
२.
पालन गर्ने स्त्री।