धुरीको बलो
Romanized: dhureeko balo, dhuriiko balo, dhuriko balo, dhurikobalo
घर छाउने बेला घरको धुरीमा राखिने बलियो काठ वा बाँस; धुरी अड्याउने बिचको काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घर छाउने बेला घरको धुरीमा राखिने बलियो काठ वा बाँस; धुरी अड्याउने बिचको काठ।
२.
घरको मूली मान्छे।