कुमको बलो

Romanized: kumako balo, kumakobalo

घरकटेराका छानामा दुवै कुमगारोमाथि राखिने बलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घरकटेराका छानामा दुवै कुमगारोमाथि राखिने बलो।

सम्बन्धित शब्दहरू