पहेँलो बलु

Romanized: pahenlo balu, pahemlo balu, pahemlobalu, pahenlobalu

किनारामा दाँती परेका ससाना पात हुने पहेंलो फूल र ससाना हरिया फल लाग्ने एक किसिमको झारविशेष (यसलाई आयुर्वेदमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
किनारामा दाँती परेका ससाना पात हुने पहेंलो फूल र ससाना हरिया फल लाग्ने एक किसिमको झारविशेष (यसलाई आयुर्वेदमा बलवीर्यवर्द्धक, धातुको रोग विनाश गर्ने र रगत बढाउने भनिएको छ)।

सम्बन्धित शब्दहरू