पहेँलो
Romanized: pahenlo, pahemlo
सुन, बेसार आदिको जस्तो रङ; पीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पीतल]
१.
सुन, बेसार आदिको जस्तो रङ; पीत।
२.
(विशेषण)
त्यस्तो रङको ।