पहेँलो घाम

Romanized: pahemlo ghaama, pahemlo ghaam, pahenlo ghaama, pahemlo gham

सायङ्कालको तापहीन सूर्यको प्रकाश; सूर्य डुब्नुभन्दा अगाडिको घाम। (यस्तो घाम भएको बेला केटाकेटीलाई भूत लाग्छ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सायङ्कालको तापहीन सूर्यको प्रकाश; सूर्य डुब्नुभन्दा अगाडिको घाम। (यस्तो घाम भएको बेला केटाकेटीलाई भूत लाग्छ भन्ने अन्धविश्वास छ।)

सम्बन्धित शब्दहरू