पहेँलपित्त
Romanized: pahemlapitt, pahenlapitta, pahenlapitt, pahemlapitta
पित्त बिग्रेर सारा शरीर पहेँलो हुने रोग; कमलपित्त; जन्डिस; गायो; पहेँले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पित्त बिग्रेर सारा शरीर पहेँलो हुने रोग; कमलपित्त; जन्डिस; गायो; पहेँले।