पहेँलिनु
Romanized: pahenlinu, pahemlinu
पहेँलो हुनु; पीत रङ्गको बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पहेँलो+इ+नु]
1
पहेँलो हुनु; पीत रङ्गको बन्नु।